SHARE
टेक्नोलोजी खबर · मङगलबार ११ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

१० हजार एमएएच ब्याट्री र ६.८३ इन्च डिस्प्लेसहित भिभो वाई६०० सार्वजनिक

भिभोले १० हजार एमएएच क्षमताको ब्याट्री र ६.८३ इन्चको डिस्प्लेसहित नयाँ स्मार्टफोन भिभो वाई६०० सार्वजनिक गरेको छ। कम्पनीले घोषणा गरेअनुसार यो फोन चीनमा प्रि–अर्डरका लागि उपलब्ध भइसकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर