SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।