SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

शेयर बजार सामान्य घट्यो, कारोबार रकम वैशाख १५ यताकै धेरै

काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५४ अङ्कले घटेर २ हजार ७३३ दशमलव ५९ विन्दुमा झरेको छ ।नेप्से लगातार चौथो कारोबार दिन घटेको हो ।