इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता
काठमाडौँ । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौँ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
