SHARE
टेक्नोलोजी खबर · शनिबार १७ साउन २०८२ ०४:५८ PM · 1 मिनेट पढाइ

विश्वकै लामो ‘चट्याङ प्रकाश’ को नयाँ विश्व रेकर्ड

संयुक्त राज्य अमेरिकामा ८२९ किलोमिटर (५१५ माइल) सम्म फैलिएको सबैभन्दा लामो दूरीको चट्याङ पर्दा निस्कने बिजुलीको प्रकाश (सौदामिनी)को नयाँ विश्व रेकर्ड बिहीबार घोषणा गरिएको छ विश्व मौसम विज्ञान सङ्गठनका अनुसार The post विश्वकै लामो ‘चट्याङ प्रकाश’ को नयाँ विश्व रेकर्ड appeared first on Technology Khabar.

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर