SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

संसदीय समिति बनाएर अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ: सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका संसाद तुलप्रसाद विश्वकर्माले संसदीय समिति गठन गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथी छानबिन गर्नुपर्ने बताएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले अर्थमन्त्री डा वाग्लेले संसदमा पेस भइसकेको आर्थिक विधेयकलाई १६ पेज गायब गरेर करका दर हेरफेर गरेको आरोप लगाए ।