SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद क्षितिज थेवेले यस्तो आपत्ति जनाएका हुन् ।