एआईका कारण कस्ता जागिर गुम्नेछन् ? माइक्रोसफ्टको अनुसन्धान रिपोर्टले गर्यो खुलासा
माइक्रोसफ्टको पछिल्लो अनुसन्धानले स्पष्ट पार्छ कि एआई, विशेष गरी कोपाइलट जस्ता च्याटबटहरू अब केवल अनुसन्धान वा उपकरणहरू मात्र होइनन्, यी वास्तविक काम गर्ने संसारलाई पनि परिवर्तन गर्ने दिशामा अघि बढिरहेका The post एआईका कारण कस्ता जागिर गुम्नेछन् ? माइक्रोसफ्टको अनुसन्धान रिपोर्टले गर्यो खुलासा appeared first on Technology Khabar.
