SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ साउन २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

वालिङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। इलाका प्रशासनमार्फत खिचिएका राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर