गाडी अटोपाइलटमा हुँदा भएको मृत्युमा टेस्लालाई २४ करोड २० लाख डलर तिर्न आदेश
फ्लोरिडाको एक निर्णायक मण्डलले शुक्रबार टेस्लालाई कम्पनीको “अटोपायलट” चालक सहायता प्रविधिलाई २०१९ को घातक दुर्घटनाको दोषी ठहराउने वादीहरूलाई करोडौं डलर तिर्न आदेश दिएको छ।
