काठमाडौंमा अनुदान शिक्षकहरुको प्रदर्शन
काठमाडौं : पेशागत निरन्तरता र स्थायित्वसहित समानताको हक सुनिश्चिततताको माग गर्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको बजेटमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
