धापखर्कका १३ घरमा खानेपानीको अभाव
भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् । धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
