SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ जेठ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

इन्टरनेट सेवा प्रदायकहरुबाट समेत बक्यौता बापतको रकम उठाउन विद्युत् प्राधिकरणलाई उर्जा मन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर