SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

जमलमा फुटपाथ क्षति पुर्‍याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्‍याएको आरोपमा जरिवाना तिराएको छ । नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।