खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दालाई
खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारा पानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
