करेन्ट चाउचाउ सुरक्षित छ, ढुक्कले खानुस्: यशोधा फुड्स
काठमाडौँ । यशोधा फुड्स प्रालिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ । कम्पनीले सोमबार सूचना जारी गर्दै गुणस्तरहीन भेटिएको भनिएको ब्याचबाहेक अन्य सबै उत्पादन खान योग्य रहेको स्पष्ट पारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
