SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा

काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो ।