सिद्धार्थनगर सिटी अस्पताल प्रदेशकै अग्रणी स्वास्थ्य केन्द्र
कुनै समय उपचारका लागि राजधानी काठमाडौँ वा छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता भोगेका रुपन्देही वासी आज आफ्नै क्षेत्रमा अत्याधुनिक स्वास्थ्य सेवा पाउन थालेका छन् । यस परिवर्तनको प्रमुख आधारमध्ये एक हो भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पताल ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
