SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

दीपक भट्ट र शुलभ अग्रवाललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि दुवैलाई पुनः थुनामा राख्न अनुमति दिएको हो ।