SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०२:२२ PM · 1 मिनेट पढाइ

सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

प्रतिनिधिसभा सदस्य डा कोइरालाले पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए ।