SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।