SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

प्रदेश प्रमुख देवकोट अस्पतालबाट घर फिर्ता

पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उनि घर फिर्ता भएका हुन् ।