SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०२:३९ PM · 1 मिनेट पढाइ

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेखेका छन् ।