SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छ: पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय मान्यता दिन सरकारसँग आग्रह गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा पौडेलले अन्तर्राष्ट्रिय जलवायु कोष र सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनका लागि ‘नेशनल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय दस्ताबेजका रूपमा सरकारले मान्यता दिनुपर्ने बताए ।