SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

सबैभन्दा बढी असर दिएन बिएन प्रान्तको टिया डिन्ह र सा डुङ क्षेत्रमा परेको छ, जहाँ बाढीले १० जनाको मृत्यु र सात जना घाइते बनाएको भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।