SHARE
मकालु खबर · आइबार​ १८ साउन २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

अझै केही दिन मनसुन सक्रिय हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ ।