SHARE
Kalo Pati · सोमबार २५ जेठ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

काठमाण्डौ । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । गएको २१ गतेदेखि सुनको भाउ निरन्तर घटिरहेको छ ।