२ सन्तान र श्रीमानलाई छाडेर महिला सम्पर्कविहीन
बुटवल उपमहानगरपालिका–९, कालिकानगर संयुक्त पथमा बस्दै आएकी ३५ वर्षीया प्रतिमा थापा जेठ ५ गतेदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
