SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धरान । सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् ।