बुटवल सडक महोत्सवको सन्देश
बुटवल उपमहानगरपालिकाको आयोजनामा अमरपथमा तीनदिने सडक महोत्सव अभूतपूर्व रूपमा सफल भएको छ । यसले बुटवल बजारको अवसर र सम्भावनालाई एकसाथ उजागर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
