कैँचीले कोरेको भाग्य
कुनै समय थियो, जब गाउँको गल्ली–गल्लीमा हातमा टिनको बाकस बोकेर दाह्री–कपाल काट्न हिँड्ने मानिसलाई समाजले खासै सम्मानको दृष्टिले हेर्दैनथ्यो । “नाइँ” भन्ने शब्दमै हेपाइ मिसिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
