SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ जेठ २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

सामसङ ग्यालेक्सी जेड फ्लिप८ मा कुनै पनि प्रकारको चार्जिङ अपग्रेड नहुने पुष्टि

गत अप्रिलमा एउटा अफवाहले आगामी सामसङ ग्यालेक्सी जेड फ्लिप८ ले अझै पनि २५वाट वायर्ड चार्जिङलाई मात्र समर्थन गर्ने बताएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर