SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छ: मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताएकी छन् ।