SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

विकास, समृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन् ।