SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

लायन्सका अध्यक्षहरूलाई अभिमुखीकरण प्रदान

लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद् ३२५ पी नेपालको आयोजनामा लायन्स वर्ष २०२६र०२७ का लागि निर्वाचित अध्यक्षहरूलाई लक्षित गरी लुम्बिनीस्थित लुम्बिनी हेरिटेज होटलमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।