SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न

‘नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन’ भन्ने मूल विषयमा केन्द्रित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप, २०२६’ सम्पन्न भएको छ ।