SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

बागमती र कोसीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ ।