SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

बालेनको स्टाटसले व्यक्तिगत आक्रोश झल्कायो: महेश बस्नेत

प्रधानमन्त्री शाहले फेसबुकमा ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न’ भन्ने व्यंग्यात्मक स्टाटस लेखेपछि बस्नेतले प्रतिक्रिया जनाएका हुन् ।