SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

फेसबुकमा रमाइलो गर्न पाउनु पनि प्रधानमन्त्रीको अधिकार हो: भावना राउत

प्रधानमन्त्रीको व्यवहारकै आधारमा उनलाई ‘जँडिया’ वा ‘गाँजेडी’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।