SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ जेठ २०८३ १२:४९ AM · 1 मिनेट पढाइ

फक्सवागनका पूर्व प्रमुखले नयाँ विद्युतीय ट्रयाक्टर कम्पनी सुरु गरे

फक्सवागनका पूर्व सीईओ हर्बर्ट डायसले नयाँ कम्पनी डायस ई–एग्रारटेक्निक एजीको स्थापनाको घोषणा गरेका छन्। यो कम्पनी विद्युतीय ट्रयाक्टरहरूको विकासमा केन्द्रित हुने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर