SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

बुटवलमा वृहत् सरसफाइ सम्पन्न

पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जङ्गल सरसफाइ अभियानमा अधिकांश मानिस विद्यार्थी,गृहिणी, योगा समूहका सदस्य गरेर १ हजार २ सयभन्दा बढी नागरिक सहभागी भए ।