SHARE
बुटवल टुडे · आइबार​ २४ जेठ २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

मैदान बाहिरको ‘पिच’ मा शक्ति र हरिको टक्कर

रुपन्देही जिल्ला क्रिकेट सङ्घको आगामी जेठ २५ गते हुने निर्वाचनले अहिले जिल्लाको क्रिकेट वृत्तलाई मात्र होइन, लुम्बिनी प्रदेशकै खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ ।