SHARE
बुटवल टुडे · शनिबार २३ जेठ २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

भैरहवा । रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई ठूलो परिमाणमा विदेशी विनिमय मुद्रा (भारतीय रुपैयाँ) सहित प्रहरीले नियन्त्रणमा लिएको छ।