SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

लेहेङ्गाभित्र लुकेको भविष्य

चन्द्रौटाको एउटा कोठामा दर्जनौँ महिलाहरू कपडा काट्दै, नाप लिँदै र सिलाइ मेसिन चलाउँदै व्यस्त देखिन्छन् ।