तिनाउ सुनचाँदी पसलबाट ८० तोला सुन चोरी
बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । चोरीमा सुनका गरगहना तथा काँचो सुन गरी करिब ८० तोला सुन हराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
