SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

सुकुम्वासी स्थानान्तरणका लागि जग्गा खोजी

पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्वासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ ।