SHARE
बुटवल टुडे · बुधबार २० जेठ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।