SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

अवैध क्रसर उद्योगमाथि प्रशासनको कारबाही

कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका पाल्पाका विभिन्न क्रसर उद्योगमाथि प्रशासनले कारबाही थालेको छ ।