SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

हिउँ चितुवा कामिरिताको कीर्तिमान 

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै कीर्तिमान भङ्ग गरेका छन् ।