मलको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि पर्याप्त मलको व्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
